Logo

बीपी स्मृति दिवसको अवसरमा नेविसंघको स्वास्थ्य शिविर

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले रौतहटका बाढी प्रभावितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जननायक बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा नेविसंघले सोमबार रौटहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बाढी प्रभावितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । नेविसंघका नेताहरु मनोजमणि आचार्य, प्रतिमा गौतम र दीपक भट्टराईको टोली स्वास्थ्य…