मकवानपुर । बागमती प्रदेश सरकारको विनियोजन विधेयक माथिको छलफल जारी रहेको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सोमबार पारित गर्ने तयारी रहेको छ । आइतबार नै बजेट पारित गर्ने तयारी गरिएपनि छलफलमा भाग लिने सांसदको सङ्ख्या बढेपछि सोमबारका लागि कार्यसूची सारिएको थियो । आइतबार बिहानबाट…