Logo

सेनिटरी प्याड र औषधि खरिदमा चरम अनियमितता : किनिन्छ तर वितरण गरिँदैन

हेटौंडा । पूर्वी मकवानपुरको वागमती गाउपालिकाले स्कुले छात्राहरूका लागि सेनिटरी प्याड खरिदमा अनियमितता गरेको पाइएको छ । सेनिटरी प्याड र औषधि खरिदमा पुर्‍याउनुपर्ने सबै प्रक्रिया पूरा नगरेको र खरिद गरिएका सामान पनि हस्तान्तरण नगरेको प्रमाण फेला नपरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । पालिकाले छात्राहरूलाई वितरणका लागि खरिद गरेका सेनिटरी प्याड विद्यालयलाई…