सिन्धुली । तीनपाटन गाउँपालिकाको आम्बेटे माध्यामिक विद्यालयमका जुकाको औषधि खाएका विद्यार्थीहरु बिरामी भएका छन् । विद्यालयको पोषण कार्यक्रमअन्तर्गत आम्बोटे माध्यामिक विद्यालयमा जुकाको औधषि खाएका विद्यार्थीहरु बिरामी भएपछि केही विद्यार्थीलाई विद्यालयमै लाम्पन्टार स्वास्थ्य कार्यालयको टोली पुगेर उपचार गरेको थियो । उपचारपछि विद्यार्थीहरु निको भएको तीनपाटन गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेब रामबेचन शाहले जानकारी दिए । गएको…