काठमाडौं । नेपालभरका लघुवित्त पिडितहरुले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । सयौँको संख्यामा पीडितहरुले माइतीघर हुँदै नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेका हुन् ।सरकारले माग पूरा नगरेको भन्दै पीडितहरु पुन सडकमा उत्रिएका हुन् । उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तिय संस्थाहरू खारेज गर, सामुहिक ऋण मिनाह गर, निःशुल्क ऋण प्रदान गर लगातयका माग…