जावलाखेल । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सोमबार ललितपुको क्षेत्र नं. ३ मा भएको क्षेत्रीय अधिवेशनबाट अध्यक्ष बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । बस्नेतले खुलातर्फ उम्मेदवारी दिएका थिए । उनले २७८ मत पाएका छन् । ३९९ मत रहेको क्षेत्र नं. ३ मा २७८…