Logo

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले साउन २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले आइतबार गते गाईजात्रा पर्वका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार उक्त निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । त्यसदिन बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक…