Logo

बागमती प्रदेश

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा



काठमाडौं । बागमती प्रदेश सरकारले साउन २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले आइतबार गते गाईजात्रा पर्वका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार उक्त निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ ।

त्यसदिन बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था र निजी संघसंस्थाहरू बन्द रहनेछन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १६:४८   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।