Logo

लागुऔषध कारोबार गर्ने दम्पती पक्राउ

लागुऔषध नियन्त्रण व्यूरोको टोलीले ललितपुरमा टेलरिङ पसल थाप्दै लागुऔषधको कारोबार गर्ने दम्पतीलाई गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाँउपालिका–७ का २५ वर्षीय सुरेन नगरकोटी र उनकी श्रीमती २१ वर्षीय अजिता गुरुङ छन् । उनीहरुको साथबाट नियन्त्रित मनोद्विपक लागुऔषध डाईजेपाम १७८३ एम्पुल, बुप्रोनोर्फिन २१२१ एम्पुल र फेनारगन १२०१ एम्पुल गरी जम्मा ५१०५ एम्पुल र १…