Logo

हराउँदै खरका छाना

रुकुमकोटमा खरले छाएका घरका छाना विस्थापित हँुदै गएका छन् । ढुंगाका गारा, काठका ढोका, सानासाना झ्याल, घुमाउरा बार्दली र काठको बुइँगल हुने ती घरहरु पछिल्लो चरणमा हराउँदै गएका छन् । बुइँगलमा वर्षदिनको अन्न राखिन्थ्यो । घरका कुनै कुनामा तथा पिँढीमा जाँतो हुन्थे । आगनमा ढिकी हुन्थे । खरको छाना भएका ती घरका भित्ताहरु रातो माटो…