Logo

माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष बरालले दिए राजीनामा

गुल्मी । माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले आफ्नो पदबाट राजीनामा दिएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले आफ्नो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । उनले  प्रदेशमा गठबन्धनको तर्फबाट विविध कमजोरीका बाबजुद  सामान्यतः सफलता प्राप्त गरेपनि आफूसहित अधिकांश स्थानमा पराजित भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । उनले प्रदेशसभा…