Logo

जगदम्बा प्रालिद्वारा चारसय बढी हेल्मेट वितरण

‘हेलमेटले हाम्रो ज्यानको रक्षा गर्छ’ भन्ने नाराकासाथ जगदम्बा सिमेन्ट ईण्डष्ट्रिज प्रालिले सोमबार भैरहवामा मोटरसाइकल चालकहरुलाई निःशुल्क हेल्मेट बितरण गरेको छ । जगदम्बा सिमेन्ट ईण्डष्ट्रिज प्रालिका महाप्रवन्धक बिदुर ढुङ्गाना, सिद्धार्थ उद्योग बणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, जिल्ला ट्राफिक प्रहरी प्रमुख महेश बस्नेत, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई लगायतले बिना हेल्मेट मोटरसाइकलमा बसेका बालबालिका, महिला…