Logo

सुदूरपश्चिममा मन्त्री नियुक्ति रोक्न माग गर्दै माओवादीका ५ सांसदले बुझाए मुख्यमन्त्रीलाई पत्र

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका ५ जना सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाएका छन् । खगराज भट्ट, झपटबहादुर रावल, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पत्र बुझाएका हुन् । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीका लागि अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको…