Logo

भागबन्डामा नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट भएपछि रोकियो सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार

धनगढी — भागबन्डा नमिलेको भन्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यन्त्रीलाई पत्र लेखेपछि सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार तत्कालका लागि पर धकेलिएको छ । नागरिक उन्मुक्ति पार्टीको प्रदेशसभा संसदीय दलले सांसद रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको मन्त्री र कैलाश चौधरीलाई सोही मन्त्रालयमा राज्यमन्त्री पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर…