नेकपा माओवादी केन्द्रले चार दिन लगाएर प्रदेश कमिटी घोषणा गरेको छ । केन्द्रले प्रदेशमा दुई सय १९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो । सो कमिटिको पहिलो बैठकले प्रदेश पदाधिकारी घोषणा गर्नेछ । कमिटी निर्माण गर्दा प्रदेशका प्रत्येक वडाबाट १-१ जना महिला, दलित, पिछडिएको वर्गलाई समेटिएकाे माओवादी केन्द्र सुदूरपशिचम प्रदेश इन्चार्ज खगराज भट्टले बताए । हाललाई दुई सय १९ सदस्यीय कमिटी निर्माण…