Logo

कञ्चनपुरका लोकप्रिय युवा सिंह कांग्रेस जिल्ला सदस्यको उम्मेद्वार

कञ्चनपुर । कञ्चनपुरमा लोकप्रियता कमाएका सक्रिय युवा व्यवसायी पवन विक्रम सिंहले नेपाली कांग्रेस जिल्ला कार्य समितिको सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन् । व्यवसायका साथै समाजसेवामा समेत संलग्न रहेर आम समुदाय माझ लोकप्रिय रहेका सिंहले पार्टीको जिल्ला सदस्य पदमा खुल्ला तर्फबाट उम्मेद्वारी घोषणा गरेका हुन् । आम जनताका आवश्यक्तालाई सवल र सरल तरिकाले सम्बोधन गर्न…