Logo

१० वर्षीया छोरीकाे बलात्कार गरी हत्या गर्ने बुवा पक्राउ

कैलालीमा १० वर्षीया छोरीमाथि जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई बुधवार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । गत जेठ २७ गते आफ्नै घरमा मृत अवस्थामा…