Logo

सदन देखि जनस्तर सम्म सांसद मल्ल क्रियाशील: डडेल्धुरामा एनडि प्रकास भाेजन चुलाे सञ्चालनमा

नेपाली काँग्रेसका युवा नेता,डडेल्धुरा जिल्ला सभापति एबं प्रदेशसभा सदस्य सांसद कर्ण मल्ल सदन देखि स्थानीय जनस्तर सम्म जनताकाे सेवामा निकै सक्रिय देखिएका छन् । सांसद मल्लले हिजाे बिहिवार प्रदेससभाकाे बैठकमा बाेल्दै जनताकाे स्वास्थ प्रति सरकार जिम्मेवार बन्नुपर्ने र यस अघि नै डडेल्धुराको विपद व्यवस्थापन समितिकाे मिति २०७७/०२/११ गतेको निर्णय सहित डडेल्धुराको अपि सामुदायिक अस्पताललाई कोरोना…