Logo

गेटा मेडिकल कलेजलाई प्रतिस्ठान बनाइनुपर्छ : स्वास्थ्य मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले गेटा मेडिकल कलेजलाई प्रतिस्ठान बनाउनुपर्ने बताएका छन् । सुदूरपश्चिमका बिभिन्न जिल्लाको भ्रमणमा रहेका मन्त्री ढकालले बुधवार गेटा मेडिकल कलेजको स्थलगत निरिक्षण गर्दै शिक्षा मन्त्रालय मातहतरही निर्माणाधिन गेटा मेडिकल कलेजलाई स्वास्थ्य प्रतिस्ठान बनाउनु पर्नेमा जोड दिए । मन्त्री ढकालले मेडिकल कलेजको भौतिक प्रगती शन्तोसजनक रहेकाले यसको थप बिकासमा सहयोग हुने…