कैलालीमा चुरे तथा वातावरण संरक्षण प्रयास स्वरुप पुनः खानीतथा नदीजन्यउद्योग स्थापनाकालागि पहल भएको छ । गत मंसिर १२ गते कैलालीको चुरे गाउँपालिका, गर्भा दरबारमा भएको कैलाली जिल्ला समन्वय समितिको तेस्रो जिल्ला सभाले जिल्लामा नदीजन्यपदार्थको जथाभावी उत्खनन् तथा निकासी नियन्त्रणका लागि खानी उद्योग स्थापना गर्न संघीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । तेस्रो…