Logo

शारदा विद्यानिकेतनले भक्तपुर निष्ट स्कुललाई ९ विकेटले हारायो

धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको दोस्रो दिनभएका खेलमाशारदा विद्यानिकेतन र शारदा माविविजयीभएका छन् । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा सुरु भईरहेको प्रतियोगितामा आईतबार भएकादुई खेलमा जित हातपार्दै दुबै शारदाले क्वाटरफाईनलमा प्रवेशको सम्भावनालाई वलियो बनाएका हुन् । संघीय प्रहरी कार्यालयको खेल मैदानमा आईतबार भएको पहिलो खेलमा शारदा विद्यानिकेतनले भक्तपुर निष्ट स्कुललाई ९…