यही ५ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धान प्रतिक्विन्टल २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा मूल्यनिर्धारण गर्यो । उक्त निर्णय सरकारले कात्तिक ७ मा सार्वजनिक पनि गर्यो । तर, किसानहरुले अहिले पनि सो मूल्य नपाएको बताएका छन् । उनीहरुले धानगहुँ…