Logo

प्रमोद खरेलको ‘निरमाया’ सार्वजनिक

लोकप्रिय गायक प्रमोद खरेल र प्रतिभाशाली गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत 'निरमाया'को म्युजिक भिडियो सार्वजनिक भएको छ।   डान्सिङ शैलीको यस गीतमा शब्द संगीत  तुंग  नेपालको रहेको छ।  यस गीतलाई मोहित मुनालले  संगीत संयोजन गरेका हुन्।  युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ।…