Logo

दशैँमा ‘अष्ट्रेलिया जाउली माया’ भन्दै आए इकु र सागर ( भिडियो )

काठमाडौं। कोरियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक दिल बिश्वकर्माले आफ्नो पहिलो डेब्यु  गीत 'अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।   डान्सिङ बिटको यस गीतमा स्वर गायक  दिल विश्वकर्माको रहेको छ भने प्रकाश न्यौपानेको शब्द रहेको छ। तिलक बस्नेतले संगीतवद्द गरेको गीतलाई  रमेश सेन्चुरीले  संगीत संयोजन गरेका हुन्।  म्युजिक भिडियोमा नायिका आँचल…