Logo

जनयुद्धका घाईतेलाई राहत वितरण गरियो, महेन्द्र बुढा र धिरज उपरकोटीको यस्तो पहल (भिडियो सहित)

काठमाडौं । सुदुर पश्चिम खनिज प्रा.लि. लगायतको समूहले जनयुद्धमा आफ्ना शरिरका महत्वपूर्ण अंग गुमाएर घाईते तथा अपांगता भएका व्यक्तिहरुका लागी राहत वितरण गरेको छ । उक्त प्रा.लि.का सप्रमुख सञ्चालक महेन्द्र बुढा र वन तथा वातावरण मन्त्रालयका स्वकीय सचिवालय सदस्य धिरज उपरकोटीको पहलमा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।  जनयुद्धमा घाईते बनेका नेकपा नेता भक्त बहादुर…