Logo

नयाँ दशैँ गीत ” दशैं आउँदा तिहार आउँदा” सार्वजनिक

गायिका प्रमिला पुन’ गायिका रेश्मा के बोम्जन’ गायक प्रदिप ग्लान’ गायक डी जे मेवाहाङको संयुक्त प्रस्तुतिमा "दशैं आउँदा तिहार आउँदा"गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली गीत संगीत क्षेत्रमा दिनहुन सयौं गीतहरुको भिडियो सार्वजनिक हुने गर्दछ । कतिपय’गीतहरुले राम्रै चर्चा कमाउछन् भने’कतिपय गीतहरु कन्टेन्ट’को रुपमा मात्रै सिमित हुन्छन । त्यसै क्रममा गायिका प्रमिला पुन गायिका…