Logo

निता ढुङ्गानाको बहु प्रतिक्षित गणेश भजन सार्वजनिक (पुरा भिडियो सहित)

काठमाडौं । नायिकाबाट गायिका बन्नेहरुको सुचीमा निता ढुङ्गाना पनि परेकी छिन् । उनले त्यसको सुरुवात गणेश भजनबाट सुरु गरेकी हुन् । लकडाउँनको समयमा सबैको रोजीरोटी र सक्रियता नै ठप्प भएको बेला निकै तामझामका साथ छायाँकन गरिएको श्री गणेश भजन नामाकरण गरिएको उक्त गीतमा गणेश मन्त्रको शब्द र नायिका निता ढुङ्गानाको स्वर रहेको छ । त्यसै…