महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका शिवा केसी तथा गायक खेम राज पौडेलको आवाजमा रहेको तीज गीत ”ढुंगे छपनी” सार्वजनिक भएको छ। बिगत केहि वर्ष देखि जापानमा बस्दै आएका गायक तथा गायिकाले प्रबासबाटै भएपनी संघर्षका साथ सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन् । बजारमा आएको “ढुंगे छपनि“ बोलको गीतमा उदयमान सर्जक अर्जुन सुबेदीको…