Logo

अर्थ

नयाँ सिक्का साट्नका लागि सर्वसाधारणको भीड (तस्बिरहरु)



काठमाडाैं । तिहारको धनतेरस तथा लक्ष्मीपूजाका लागि नयाँ सिक्का साट्न काठमाडौं बबरमहलस्थित नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखा) परिसरमा विहीबार विहानैदेखि भीड लागेको छ ।

बैंकले असर्फी तथा चाँदीका मेडालियनको बिक्री विहीबारदेखि नै सुरु गरेको हो ।

तस्बिरहरु: 

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहीबार १२:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।