बजारमा देखएिको ग्यासको चरम अभाव र कालोबजारी अन्त्य गर्न माग गर्दै सिंहदरबारको दक्षणि गेटमा युवाहरूले प्रदर्शन गरेका छन्।

लामो समयदेखी एलपी ग्यास पाउन छाडेपछि आन्दोलति भएका युवाहरूले सरकारको ध्यानाकर्षण गराउन निषेधित  क्षेत्रमै नाराबाजी गरेका हुन्। प्रदर्शनका क्रममा स्थति निन्त्रणमा लनि खोज्दा प्रहरीले सामान्य धरपकडसमेत गरेको छ।

तस्विरहरू: