Logo

देशभरबाट सुकुम्बासी हटाऔं, खोजौं सबैको सम्पत्ति!

काठमाडाैं । सुकुम्बासी मुलुकको जटिल समस्यामध्ये एक हो । देशभर सुकुम्बासीको नाममा खोला किनारा, गुठी, सरकारी, सार्वजनिक, ऐलानी, हदबन्दीभन्दा बढी, राजपरिवारको जग्गा, तालपोखरी, वनजंगलको जग्गा कब्जा गरेर लाखौं मानिस बसोबास गरिरहेका छन् । तर, सुकुम्बासी भन्दै सरकारी सम्पत्ति कब्जा गर्नेहरु प्रायः हुकुम्बासी छन् । आनाकै २५ लाखदेखि करोड मूल्य पर्ने जग्गा पाउने लोभमा हुकुम्बासीहरु सुकुम्बासी…