भक्तपुर । सात वर्षअघि देशभरिका वित्तिय संस्था (सहकारी, लघुवित्त, फाइनान्स) मा दिनहुँ करोडौं–अर्बौको कारोबार हुन्थ्यो । यी वित्तिय संस्था बैंकजस्तै हुन्थ्यो । कार्यालयका फर्निचर, कर्मचारीदेखि सञ्चालनसम्मको तरिका हुबहु बैंकको हुन्थ्यो । वित्तिय संस्था पुगेका अधिकांश भन्थे– बैंक हो कि वित्तिय संस्था भनेर छुट्याउनै गाह्रो पर्यो । सहकारी, लघुवित्त, फाइनान्समा जागिर खान पनि फाराम भरेर अन्तरवार्तालगायत…