काठमाडौं । नेपालमा वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि करिब १ हजार ८ सय म्यानपावर कम्पनी दर्ता भएका छन् । तीमध्ये कतिपयले इजाजतपत्र नवीकरण गर्न सकेका छैनन् भने कतिपय सरकारले तोकेको मापदण्ड पूरा गर्न नसक्दा सञ्चालनमा छैनन् । अहिले करिब १ हजारदेखि १ हजार १ सय म्यानपावर कम्पनी मात्रै सञ्चालनमा रहेको बताइन्छ । सरकारको मापदण्ड पूरा…