मोबाइल बैंकिङ, वालेट र क्विक रेस्पोन्ड कोड (क्युआर)बाट हुने विद्युतीय भुक्तानी उच्च दरमा बढेको छ । विद्युतीय भुक्तानीका अन्य प्रविधि भए पनि मोबाइल बैंकिङ, वालेट तथा क्युआरका प्रयोगकर्ता बढी भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो । मोबाइल बैंकिङ कारोबारमा ४५.३४ प्रतिशतको वृद्धि गत आर्थिक वर्ष ०८१/८२ मा मात्रै मोबाइल बैंकिङ कारोबार ४५.३४ प्रतिशतले बढेको छ । आव…