काठमाडौं । कहिँ नभएको जात्रा हाडिगाउँमा भन्ने उखान यतिबेला नेपाल राष्ट्र बैंकका उच्च व्यवस्थापनका कर्मचारीको कार्यशैलीसंग ठ्याक्कै मेल खान्छ । कुनै पनि ब्यत्ति तथा संस्थाको आफ्नै नियम र परिधि हुन्छ । जसलाई अनुशासनले बाधेको हुन्छ, तर सोहि ब्यत्ति अनुशासनहिन बन्दा यसले संस्थालाई अकल्पनीय क्षेति पुर्र्याउँछ । नेपाल राष्ट्र बैंक एक जिम्मेवार संस्था हो तर पछिल्लो…