Logo

एनआईसी एशियाका तीन कर्मचारीको सेमफुल एग्जिट, निस्किए कि निकालिए?

काठमाडौं । लामो समयदेखिको गुटबन्दीपछि अन्तत: एनआईसी एसिया बैंक लिमिटेडका डेपुटी सिईओसहित केहि उच्च पदस्थ कर्मचारीले बैंक छाड्ने भएका छन्। तत्कालीन सिईओ रोशन कुमार न्यौपानेको सेमफुल एग्जिटपछि नेतृत्वलाई निरन्तर असहयोग गर्दै आएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सन्तोष राठी, असिस्टेन्ट सीईओ अर्जुनराज खनिया र सहायक महाप्रबन्धक (एजीएम) कैलास गौतमसहितका केहि कर्मचारी बैंकबाट बाहिरिने…