Logo

प्रमुख समाचार

थप १३३ जनामा कोरोना पुष्टि



नेपालमा पछिल्लो २४ जनामा थप १३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १८,३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै शुक्रबार १०७ जना संक्रमित उपचार पश्चात घर फर्किएका छन । मुलुकभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा हाल सम्म १२९४७ जना संक्रमित उपचार पश्चात घर फर्किएका छन ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार १६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।