पछिल्लो २४ घण्टामा थप ४१८जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार पुष्टि भएका संक्रमित सहित नेपालमा संक्रमितको संख्या २,७४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।
त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।




















प्रतिक्रिया