नेपाली सेनाका ११ जना सहित पर्सामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा एक चिकित्सक, ११ जना नेपाली सेना सहित ३४ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार संक्रमित मध्ये ६ जना महिला समेत रहेका छन् । ४३ जना संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएका छन् । संक्रमण पुष्टि भएकामध्ये ७ जनाले आफै पैसा तिरेर स्वाब परीक्षण गराएका हुन् ।




















प्रतिक्रिया