संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई साता अघिवन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएका पाण्डेलाई कोरोना संक्रमण भएको हो।
उनी सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली सँग अनुगमनमा गएका थिए । सोहि टोलीका सांसदलाई कोरोना पुष्टि भएसँगै प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो । पाण्डेले आफ्नो कोरोना परिक्षणको रिपोर्ट नेटेटिभ आएको जानकारी दिएका हुन् ।




















प्रतिक्रिया