Logo

बैंकिङ

राष्ट्रबैंकले धनगढी कार्यालयमा भएका पुराना सामान लिलामिमा बिक्रि गर्दै 



राष्ट्र बैंक धनगढी कार्यालयले कार्यालयमा भएका विभिन्न पुराना सामान लिलामिमा बिक्रि गर्न लागेको छ । कार्यलयले पूराना फर्निचर, मोटर साइकल, इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक सामान
लगायत अन्य काम नलाग्ने जिन्सी सामाग्रीहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम विक्री गर्न लागेको हो ।  त्यसैले इच्छुक व्यक्ति वा फर्म÷ कम्पनीहरुले सुचना प्रथम पटक प्रकाशित भएको मितिले १६ औं दिन दिउसो ३ः०० बजेभित्र (उक्त दिन विदा परेमा कार्यालय खूलेको पहिलो दिन) तोकिएको शर्तहरुको अधिनमा रही शीलवन्दी बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ । 
लिलामि शिलबन्दी बोलपत्र असोज २१ गते, नेपाल राष्ट्र बैंक धनगढी कार्यालयमा दिउँसो ११ बजे देखि खुल्ला हुनेछ । 
थप जानकारीको लागि बैंकको सूचनाः 


 

 

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार ११:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।