स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १६,८४४ जनामा परीक्षण हुँदा १७ सय ६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको बताएका छन ।
काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएका छन् । २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।
वितेको २४ घण्टामा १ हजार २२० जना निको भएका छन् ।




















प्रतिक्रिया