वितेको २४ घण्टामा देशभर ९सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ल्लो २४ घण्टामा देशमा रहेका विभिन्न अस्पतालका प्रयोगशालामा १० हजार ५७९ जनाको नमुना परीक्षण गर्दा ९ सय ५३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
संक्रमणकाट मुक्त हुने १३सय ७१ जना संक्रमणकाट मुक्त भएसंगै ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ।
नेपालमा हालसम्म कोरोना संक्रमणहुने कुल संख्या ८ लाख ८१ हजार १०५ जना पुगेको छ । कुल संख्या मध्य ७ लाख ५९ हजार ८७५ जना संक्रमण मुक्त भएका छन्।




















प्रतिक्रिया