Logo

समाचार

नेपालमा आज थप १ जनाकाे मृत्यु,२०५ नयाँ संक्रमित



नेपालमा आज थप १ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयाेगशालामा १० हजार ७ सय ४७ जनाको नमूना परीक्षण गर्दा २ सय ५ जना संक्रमित थप भएका हुन् ।

मन्त्रालयका अनुसार ७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गदा २ सय र २ हजार ७ सय ५२ एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेकाे २४ घन्टामा ४ सय ३६ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल ६ हजार ५ सय ७ जना सक्रिय संक्रमित रहेका छन् भने ५७ हजार ९ सय ३० जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार १७:१७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।