Logo

समाचार

चीनमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन



संक्रमित व्यक्तिमा सुरुमा कुनै प्रकारको लक्षण नदेखिएको बताइएको छ। पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले ५० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

पाकिस्तानमा समेत सोमबार नयाँ भेरियन्टको पहिलो केस फेला परेको थियो । बेलायतमा सोमबार नै ओमिक्रोनका संक्रमणबाट एकजनाको मृत्यु भएको थियो । ओमिक्रोनबाट मृत्यु भएको विश्वमै त्यो पहिलो घटना हो ।

एजेन्सी

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार १२:०८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।