Logo

अचम्म

भोको पेटले जुरायो डोको(फोटोफिचर)



 आइडियाले खाइडिया त्यसै भनिएको होइन । व्यापारमा मन्दी आएपछि बौद्ध पिपलबोटका व्यापारीहरुमा छटपटी भयो । अब के गर्ने ? उनीहरुले कतै छातै छाता टाँगिएको त कतै बेलुन उँडाइएको शहरका बारेमा सुनेका थिए । त्यही नक्कल गर्नुभन्दा उनीहरुले सोचे– मौलिक पनि हुने आकर्षक पनि डोकोको सजावट किन नगर्ने ? तत्काल रंगीचंगी सजाउने डोकोको प्रबन्ध गरियो । बजार वरिपरि ध्वजापताका ठाउँ डोकोले लियो । त्यसपछि त के थियो र, आकाश नै झिलीमिली । सेल्फी खिच्नेको भीड । बजारले पनि प्राण पाउन थाल्यो । बजारमा उपभोक्ताको आकर्षण बढ्यो । हेर्नुस डोकोको कमाल ।
अनलाइनपाना सहकर्मी साजन लामिछानेको क्यामेराले खिचेका दृश्य सामग्री प्रस्तुत छ ।
IMG_0387-Recovered.jpgIMG_0189-Recovered.jpgIMG_0405.jpgIMG_0153-Recovered.jpgIMG_0291.jpgIMG_0278.jpg

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार १४:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।