Logo

प्रमुख समाचार

राष्ट्रिय सभा निर्वाचन: प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनय



राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् । 

आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।  
 

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार १३:५१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।