विश्वव्यापी रुपमा फैलि रहेको कोरोना संब्रमणका कारण दोहोरी साझँ र सिनेमा हल बन्द हुने भएका छन् ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि नेपाल सरकारले माघ १५ गतेदेखि सिनेमाहलहरु फेरी बन्द गर्ने सरकारले निर्णय गरेको छ । आगामी माघ १५ गतेदेखि दोहोरी साझँ, सिनेमा हल लगायत क्लब, पब, हेल्थ क्ल्ब, र जिमखाना बन्द गर्ने निर्णय गरेको हो ।
हिजो हाईतबार बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।





















प्रतिक्रिया