Logo

राजनीति

कोरोना महामारीमा स्वास्थभन्दा शिक्षामा धेरै बजेट 



सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।

अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८ ७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।

शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ ।

त्यस्तै स्वास्थ तर्फ सरकारलृ १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ । 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १९:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।