Logo

मनोरञ्जन

रचना रिमालको स्वरमा रहेको “सारा खुसी” गीत सार्वजनिक



रेम थापाको शब्द र रचना रिमालको स्वरमा रहेको “सारा खुसी” नामक गीत सार्वजनिक भएको छ । नोम क्रिएसन युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा पदम राजन मगरको सङ्गीत रहेको छ भने रोशन भट्टराई, अनिता थापा, पशुपति भट्टराई र रश्मी थापाको अभिनय रहेको छ ।

भिडियो तलको लिंकमा हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १७:१७   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।